वाग्मतीको सभामुखमा राप्रपाका पाठकको उम्मेदवारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मतीको सभामुखमा राप्रपाका पाठकको उम्मेदवारी 


२७ पुस २०७९, बुधबार


काठमाडौँ । सत्ता गठबन्धनले वाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाएको छ । 

उनी राप्रपाका महामन्त्रीसमेत हुन् ।

उनलाई राप्रपाले समानुपातिक तर्फबाट सांसद् बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस