राप्रपाले २० केन्द्रीय सदस्य मनोनीत गर्ने, ४० वर्ष मुनिकाबाट आवेदन माग
काठमाडौँ । राप्रपाले २० जना केन्द्रीय सदस्य माग गर्दै आवेदन खुला गरेको छ। केन्द्रीय सदस्यमा ४० वर्षमुनिका पुरुष र महिलाले आवेदन दिन सक्छन्। पार्टीका अनुसार आवेदन खुलाएको एक महिनाभित्र आवेदन दिन सकिनेछ। पार्टीले...