१८ कार्तिक २०७९, शुक्रबार
विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान नावीले दिए राजीनामा
काठमाडौँ । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान मोहम्मद नावीले टी-२० टिमको कप्तानबाट राजीनामा दिएका छन् । सुपर १२ अन्तर्गत समूह ए को अन्तिम खेलमा अफगानिस्तान अस्ट्रेलियासँग ४ रनले...