काँग्रेस सांसदद्वारा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताएको छ । प्रतिनिधि सभाको बैठकमा काँग्रेसका सांसद डा. सुनील शर्माले संसद् सुरु हुनासाथ आफ्ना धारणा राख्दै यस्तो बताएका...