राजीनामा दिएर बाटो खुला गर्न मुख्यमन्त्री कार्कीलाई काँग्रेसको सुझाव « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राजीनामा दिएर बाटो खुला गर्न मुख्यमन्त्री कार्कीलाई काँग्रेसको सुझाव


१४ असार २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ।

बिहीबार कोशी प्रदेश सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई राजीनामा दिएर नयाँ सरकार को लागि बाटो खुला गर्न सुझाव दिएका हुन्।

थापाले काँग्रेसले विश्वासको मत नदिने निर्णय गरेको पनि प्रस्ट पारे। 

Tags :
प्रतिक्रिया दिनुहोस