गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन (फोटो फिचर) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन (फोटो फिचर)


५ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौँमा मसाल जुलुश प्रदर्शन गरेको छ ।

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ ।

मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस