क्रिकेट रंगशाला निर्माण टेण्डर आह्वानको खबर सुनाउन चाहन्छु : रेनु दाहाल
काठमाडौँ। भरतपुर महानगरपालिका मेयर रेनु दाहालले अबको १० दिनभित्रमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान हुने बताएकी छन् । भरतपुर महानगरपालिका-१५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय...