एमाले निकट अनेरास्ववियुले मेयर बालेन साह र सुदन गुरुङविरुद्ध जाहेरी दिने
काठमाडौँ । एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र हामी नेपाली संस्था अध्यक्ष तथा जेनजेड आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी गरेको छ। लुटपाट, आगजनी...