राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन साह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन साह


११ माघ २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् । उपप्रमुख सुनिता डंगोल हेटौँडामा पुग्दा बालेन भने काठमाडौँमै छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौँडामा मतदान भइरहेको छ । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस