बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
काठमाडौँ । बैङ्किङ कसुरमा मुद्दामा दोषी ठहर भई फरार रहेका रामेछापका ४३ वर्षीय विनोद घिसिङ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मङ्गलवार काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको...