सङ्घीयताको अस्पष्टता अन्त्य गर्नेगरी काम गरिरहेका छौँ : मुख्य सचिव अर्याल
काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पुस मसान्तभित्र तीनै तहका सरकारका साझा अधिकार बाँडफाँटको कुरामा भएको अन्योल हटाएर संविधान प्रदत्त अधिकार कार्यान्वयनमा तीनै तहको सरकारकाबीच प्रस्टता ल्याउने बताएका छन्...