निलम्बित मुख्य सचिव अर्याल योजना आयोगको जगेडामा, निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई
काठमाडौँ। सरकारले निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सारेर निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव लीलादेवी गड्तौलालाई दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...