चालू पुँजी कर्जा निर्देशनले उद्योगी व्यवसायीहरूलाई नै जोगाउने हो : गभर्नर
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले चालू पुँजी कर्जा सम्बन्धी निर्देशनले उद्योगी व्यवसायीहरूलाई जोगाउने बताएका छन् । मङ्गलवार राजधानीमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घको २६ओ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले...