मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको मूल्यांकन, कसिलो बनाउनुपर्ने आधार नरहेको धारणा
काठमाडौँ । देशको समष्टिगत आर्थिक अवस्था मजबुत रहेको उल्लेख गर्दै पूर्वगभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति थप लचिलो दिशामा जाने संकेत गरेका छन्। प्रतिनिधि सभा अर्थ समितिमा आइतबार भएको मौद्रिक नीतिसम्बन्धी छलफलमा...