०७९/८० को मौद्रिक नीति (पूर्ण पाठसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

०७९/८० को मौद्रिक नीति (पूर्ण पाठसहित)


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।

उनले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताए ।

मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ । शेयर धितो कर्जामा एउटा बैङ्कबाट ४ करोड मात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ ।

हेर्नुहोस् मौद्रिक नीतिको पूर्ण पाठ

Tags :
प्रतिक्रिया दिनुहोस