सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा अधिकारी नियुक्त
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा तारानाथ अधिकारीलाई पठाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभागको महानिर्देशकमा अधिकारीलाई पठाउने निर्णय गरेका हुन्। हाल विभागको महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री तथा...