यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेका २५ क्षेत्र (पूर्ण पाठसहित)
काठमाडौँ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । यसअघि ११ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको...