जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस