मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

यससँगै आजै दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।

जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जेठ १५ गते नयाँ बजेट आउँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस