चुनावको दिन सार्वजनिक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चुनावको दिन सार्वजनिक बिदा


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएकाे छ ।

त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको बताइएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस