मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ ।

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय स्वीकृत गरेको हो ।

योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपराह्न ४ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस