मधेस प्रदेशका माओवादी नेताहरूलाई काठमाडौँ बोलाए प्रचण्डले
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि काठमाडौँ बोलाएको छ । मधेस प्रदेशमा लामो समयदेखि पार्टीमा देखिएको विवादलाई समाधान गर्न माओवादी केन्द्रका अध्यक्ष एवं...