मधेस प्रदेश सभा बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मधेस प्रदेश सभा बैठक बस्दै


४ फाल्गुन २०७९, बिहिबार


जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक बिहीबार (आज) पनि बस्न लागेको छ।

आज ११ बजे बोलाइएको बैठकमा विशेष समिति गठनका लागि प्रस्ताव पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

अर्थमन्त्री सञ्जयकुमार यादव प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम विशेष समिति गठनको प्रस्ताव पेस हुने प्रदेशसभाका सचिव रंजितकुमार यादवले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस