घरजग्गा कारोबार नियमन तथा निर्देशन गर्न छुट्टै ऐन बनाउने सरकारको तयारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घरजग्गा कारोबार अझै व्यवस्थित र पारदर्शी हुन जरुरी रहेको बताएका छन्। आइतबार रियल स्टटे कन्फ्रेन्स-२०२४ को उद्घाटन कार्यक्रममा मन्त्री...