भरतपुर विवादबारे सत्यतथ्य बुझ्न छानविन समिति गठन
काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा देखिएको विवाद समाधानका लागि छानविन समिति गठन गरेको छ । आयोगले सहन्यायाधीवक्ता गिता तिमिल्सिनाको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । छानविन समितिमा गृहमन्त्रालयका...