भरतपुर महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुर महानगरमा एमालेको अग्रता कायमै


४ जेष्ठ २०७४, बिहिबार


भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

नेकपा एमालेका उमेदवार देवी ज्ञवाली ६ हजार ७३५ मतका साथ अग्र स्थानमा छन् भने उनलाई कांग्रेस माओबादी केन्द्र गठबन्धनकी रेणु दाहालले ४ हजार ९८७ मतका साथ पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस