भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै


८ जेष्ठ २०७४, सोमबार


भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एमाले उमेदवार देवी ज्ञवाली २३२८०   मतका साथ अग्र स्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले २०३७८   मतका साथ पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस