भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै


५ जेष्ठ २०७४, शुक्रबार


चितवन । भरतपुर महानगरको जारी मत गणनामा नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवालीले १३६३५ मत पाएका छन् माओबादी केन्द्रकी रेणु दाहालले १३४३२ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस