भरतपुर महानगरपालिकामा एमाले अग्रता कायमै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भरतपुर महानगरपालिकामा एमाले अग्रता कायमै


३ जेष्ठ २०७४, बुधबार


भरतपुर । भरतपुर महानगरपालिका चितवनमा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञवालीले ३१ सय मतका साथ अग्रस्थानमा छन् भने माओवादी केन्द्रकी रेणु दाहाल २ हजार २७ मतका साथ एमालेलाई पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस