भरतपुर महानगरमा एमालेका ज्ञवालीको अग्रता कायमै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगरमा एमालेका ज्ञवालीको अग्रता कायमै


९ जेष्ठ २०७४, मंगलबार


भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

एमाले उमेदवार देवी ज्ञवाली २५४९३  मतका साथ अग्र स्थानमा छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले २१८४७ मतका साथ पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस