भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणुको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणुको अग्रता


५ जेष्ठ २०७४, शुक्रबार


चितवन । भरतपुर महानगरको जारी मत गणनामा माओवादी केन्द्रकी उमेदवार रेणृ दाहालले अग्रता लिएकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार माओबादी केन्द्रकी रेणु दाहाल १४६२० मतका साथ अग्र स्थानमा छिन् भने एमालेका उम्मेदवार देवी ज्ञवाली १४४७३ मतका साथ दाहाललाई पछ्यायी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस