भरतपुर महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगरमा एमालेको अग्रता कायमै


३ जेष्ठ २०७४, बुधबार


भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका उमेदवार देवी ज्ञवाली २४५९ मतका साथ अग्रस्थानमा छन् ।

उनलाई माआवादी केन्द्रकी उमेदवार रेणु दाहालले १६२९ मतका साथ पछ्यायी रहेकी छिन्  भने राप्रपाका बद्री तिमल्सिनाले १६४ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह २०२९ मतका साथ अगाडि छिन भने उनलाई एमालेकी दिब्या शर्मा २००६ मतका साथ पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस