भरतपुर महानगरपालिकामा एमालेको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगरपालिकामा एमालेको अग्रता


५ जेष्ठ २०७४, शुक्रबार


चितवन । भरतपुर महानगरको जारी मत गणनामा नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवालीले १५१५५ मतका साथ अग्रता कायम गरेका छन् भने माओबादी केन्द्रकी रेणु दाहाल १४८०९ मतका साथ ज्ञवालीलाई पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस