भरतपुर महानगरमा एमालेको अग्रता कायमै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरतपुर महानगरमा एमालेको अग्रता कायमै


७ जेष्ठ २०७४, आइतबार


चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका देवी ज्ञावालीले आफ्नो अग्रता कायमै राखेका छन् ।

भरतपुर महानगरपालिकामा नेकपा एमाले देवी ज्ञवाली १६६६७ मतसका साथ अग्रस्थानमा छन् ।

उनलाई माओवादी केन्द्रकी रेणु दाहाल १६१८२ मतका साथ पछ्यायी रहेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस