भरतपुरमा प्रचण्डविरुद्ध आएको उजुरी निर्वाचन कार्यालयद्वारा दरपिठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा आचारसंहिता उल्लङ्घन गरी मौन अवधिमा मतदाता प्रभावित गर्न खोजेको भन्दै आएको उजुरी दरपिठ भएको छ । सम्बन्धित समाचार : मौन...