रेनु दाहाल पनि राजीनामा दिँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रेनु दाहाल पनि राजीनामा दिँदै


९ बैशाख २०७९, शुक्रबार


चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिने भएकी छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिन लागेकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठबन्धनबाट भरतपुरको मेयरमा दोस्रो पटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस