बालेनलाई टुकुचा विवाद सल्ट्याउन थपिँदै चुनौती, भासिन थाल्यो भत्काएको जमिन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई टुकुचा उत्खननको विवाद सल्ट्याउने चुनौती थपिएको छ । टुकुचा आसपासका घरधनीहरूले उच्च अदालत पाटनमा रिट दायर गरेपछि उत्खनन अभियान अलपत्र पर्दा बालेनले...