बालेन डोजर लिएर हिँडे राहदानी विभाग « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बालेन डोजर लिएर हिँडे राहदानी विभाग


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् ।

बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ ।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस