अवैध संरचना हटाएका बालेनको नजर अब होर्डिङ बोर्डतिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अवैध संरचना हटाएका बालेनको नजर अब होर्डिङ बोर्डतिर


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौँ महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने भएको छ ।

महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमति बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर जाँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस