बाजुरा घटनाको छानबिन गर्न मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । शुक्रबार आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको...