बागमती प्रदेश सभाबाट विशेष समितिको प्रतिवेदन पारित
काठमाडौँ । बागमती प्रदेश सभाको आज (बुधवार) अपराह्न बसेको बैठकले आर्थिक वर्ष ०८०–८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ। बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी...