बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट हुने


७ फाल्गुन २०८०, सोमबार


हेटौँडा । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १५ बाट सुरु हुने भएको छ । गत असोज २२ गतेबाट स्थगित भएको प्रदेशसभा फागुन १५ गतेबाट हुने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताए।

वर्षे अधिवेशनपछि स्थगित भएको अधिवेशन  पटक(पटक आव्हान गर्ने प्रयास हुँदा पनि विपक्षसँगको सहमति नहुँदा प्रदेशसभा सुरु हुन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस