बागमतीमा महिलातर्फ काँग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागमतीमा महिलातर्फ काँग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ काँग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् । बिहीबार भएको निर्वाचनमा पुडासैनी ६६२२ मतभारसहित विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस