सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको माइतीघरमा विरोध प्रदर्शन
काठमाडौँ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ। शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट सङ्घ क्यानविरुद्ध प्रदर्शन भएको हो। क्यानले बलात्कारको आरोप...