प्रहरीका १४६ जना इन्स्पेक्टर ‘पास आउट’, इन्स्पेक्टर लिम्बु प्रथम
काठमाडौँ । नेपाल प्रहरीमा तालिमरत १ सय ४६ जना इन्स्पेक्टर आधारभूत तालिम सकेर दीक्षित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले दीक्षान्त समारोह आयोजना गरेर उनीहरूलाई दीक्षित गरेको छ ।...