पूर्वप्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वप्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यलय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस