इन्स्पेक्टरको लिखित परीक्षामा २१५ उत्तीर्ण (सूचीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इन्स्पेक्टरको लिखित परीक्षामा २१५ उत्तीर्ण (सूचीसहित)


२ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । १० मंसिर ०७८ को विज्ञापनअनुसार लोकसेवा आयोगले २२ जेठ ०७९ मा परीक्षा सञ्चालन गरेको थियो । 

लिखित परीक्षामा २१५ जना उत्तीर्ण भएका छन् । खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेसी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्ण उम्मेदवारहरूलाई ९ असोजमा प्रहरी अस्पताल महाराजगन्जमा विशेष स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ । 

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस