ड्युटीको क्रममा बेहोस भएका प्रहरी हवल्दारको मृत्यु
काठमाडौँ । बैतडीमा ड्युटीको क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। बुधबार बैतडीको मेलौली नगरपालिका–२ सलेना अस्थायी प्रहरी चौकीमा कार्यरत रहेका ३२ वर्षीय प्रहरी सहायक हल्वदार नवीन चौधरी...