डिआइजी सिंहको राजीनामा स्वीकृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डिआइजी सिंहको राजीनामा स्वीकृत


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । डिआइजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएका सिंहको राजीनामा पत्र बुधबार नै गृह मन्त्रालय पुगेको थियो । 

सम्बन्धित समाचार : डिआइजी सिंहको राजीनामा फाइल गृह पुग्यो, स्वीकृत प्रक्रिया अघि बढ्दै

उक्त राजीनामा पत्र गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार स्वीकृत गरेका हुन् । 

डिआइजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । 

 

Tags :
प्रतिक्रिया दिनुहोस