नेपाल प्रहरीमा भर्ना खुल्यो, भान्छेदेखि हजामसम्म माग « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेपाल प्रहरीमा भर्ना खुल्यो, भान्छेदेखि हजामसम्म माग


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ। नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो ।

भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारलगायतका पदमा आवेदन माग गरिएको हो । फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस